सचिवमा बढुवाका लागि २ जनाको नाम सिफारिस

सचिवमा बढुवाका लागि २ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा लेखापरीक्षणतर्फ नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी र प्रशासनतर्फ कोशीका कायममुकायम प्रमुख सचिव केदारनाथ शर्मा छन् ।

उनीहरुलाई लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । आज बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूको बढुवाको निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर