मधेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

मधेश सरकारका नवनियुक्त ३ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथले शपथ लिएका छन् । आज नियुक्त भएका माओवादीका २, एकीकृत समाजवादीका १ मन्त्री र एमालेका १ राज्यमन्त्रीले सपथ लिएका हुन् ।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेली मन्त्री भएका छन् । साह र लुंगेलीको मन्त्रालय तोकिएको छैन । भट्टराईले उद्योग तथ पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेकी शारदा थापा गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर