सरकारले यी शैक्षिक निकायको इन्जिनियरिङ प्रमाणपत्रलाई मात्र मान्यता दिने

सरकारले निश्चित शैक्षिक संस्थाको इन्जिनियरिङ विषयको शैक्षिक योग्यताको प्रमाण पत्र वा उपाधिलाई मान्यता दिने निर्णय गरेको छ ।

सरकारले गत चैत २२ मा गरेको निर्णय अहिले राजपत्रमा प्रकाशित गरेको हो ।

‘नेपाल इन्जिनियरिङ परिषद्ले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २१ एपदफा (१) बमोजिम देहायका शिक्षणा संस्थाले प्रदान गरेको इन्जिनियरिङ विषयको शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिलाई मान्यता प्रदान गर्ने निर्णय गरेकाले सोही दफाको उपदफा (२) को प्रयोजनाको लागि यो सूचना प्रकाशन गरिएको छ’ राजपत्रमा उल्लेख छ ।

शैक्षिक संस्थाको नामावलीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर