नेपाल–कतारबीच द्विपक्षीय लगानी र सहकार्यको सम्झौतामा हस्ताक्षर

नेपाल र कतारबीच आज द्विपक्षीय लगानी र सहकार्यसम्बन्धी समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको उपस्थितिमा आज दुई देशका अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई देशबीच सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालय, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर