संसदीय छानबिन समिति नबने संसद् अघि बढ्दैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापा संसदीय छानबिन समिति नबने संसद् अघि बढ्न नदिने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले संसदीय छानबिन समिति नबने संसद् अघि बढ्न नदिने बताएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर