नेपाल प्रहरीका ९५ जना एसपीहरूको सरुवा
१९ माघ २०७९ १८:१६
नेपाल प्रहरीका ९५ जना उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहकाे बिहीबारकाे निर्णयअनुसार माघदेखि नै खटाएकाे ठाउँबाट तलबभत्ता पाउने गरी उनीहरूकाे सरुवा भएकाे हाे।
हेरौं सूची :
प्रतिक्रिया