निर्वाचनले लोकतन्त्रको अभ्यास र प्रक्रियालाई समृद्ध पार्छ : घनश्याम भुसाल

पूर्वमन्त्री एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का सत्तँ गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन् ।
उनले तिलोत्तमा वडा नं ९ को गौतमबुद्ध आधारभुत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताए । नेता भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीति लगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताए । उनले निर्वाचनले लोकतन्त्रको अभ्यास र पक्रियालाई समृद्ध पार्ने बताए ।,

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर