आमनिर्वाचन-२०७९

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंको सुरुवातमै फराकिलो अग्रता

गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार राजन बजगाईंले प्रारम्भिक अग्रता लिएका छन्।

मंगलबार बिहान सुरु भएको मतगणनामा १००४ मत गनेर सकिँदा बजगाईंले ७६६ मत पाएका छन्। नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *