आमनिर्वाचन-२०७९

चितवन २ मा रवि लामिछानेले लिए अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि निरन्तर पछि परेकोमा कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

लामिछानेले ४००७ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन्।
कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर