आमनिर्वाचन-२०७९

रसुवामा कांग्रेसका मोहन आचार्य दोब्बर बढी मतसहित विजयी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन्। उनी आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार आचार्यले १८२३५ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत मात्र ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर