आमनिर्वाचन-२०७९

उदयपुर १ काे मतगणना सुचारू गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले उदयपुर १ मा स्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।

मतगणनापूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर