आमनिर्वाचन-२०७९

उदयपुर १ मा कांग्रेस उम्मेदवार परराष्ट्रमन्त्री खड्का विजयी

उदयपुर क्षेत्र नंं. १ मा परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन्।

खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन्।

खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन्।

राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले ३४०८ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर