आमनिर्वाचन-२०७९

माओवादीले टुंग्यायो १४ समानुपातिक सांसद, को-को परे ?

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा समानुपातिकतर्फ सांसदहरूको नामावली टुंग्याएको छ ।  शनिबार बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।

हेर्नुहोस् सूची :

दुर्गा राई – भोजपुर
मिना तामाङ – काभ्रेपलाञ्चोक
उर्मिला माझी पौडेल – लम्जुङ
छिरिङ ल्हामु लामा तामाङ – जुम्ला
हितराज पाण्डे – काठमाडौं
ज्ञानु बस्नेत सुवेदी – चितवन
विमला सुवेदी – नुवाकोट
नारायणी शर्मा – दाङ
रुपा सोसी चौधरी – कैलाली
रणेन्द्र बराइली – चितवन
सुशिला श्रीपाली ठकुरी – अर्घाखाँची
मिना यादव – सर्लाही
उमरावती देवी यादव – बारा
कल्पना मियाँ – रुकुम पश्चिम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर