अख्तियारको केन्द्रीय कार्यालयमा प्रहरी जवान मृत फेला

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन् ।

बिहीबार साँझ २५ वर्षीय प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर