साँझमा मुस्कुराएको काठमाडौं (फोटो फिचर)

यतिबेला काठमाडौं शहरका मुख्य रात्रिकालीन व्यापार, व्यवसाय हुने ठाउँहरू उज्यालोले धपक्क बलेका छन्। बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ।

शहरका चोक, गल्लीहरू र रात्रिकालीन व्यापार व्यवसाय सञ्चालन हुने ठाउँमा सडक र भवनहरू यतिबेला धपक्क बलेको देख्न सकिन्छ। मठ मन्दिरहरूमा बिजुली बत्तीको चमक छरपस्ट छ।

मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबारमार्ग, वसन्तपुर दरबार क्षेत्र, न्यूरोडलगायतका सडकहरू नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ। अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढिरहेको पनि छ।

बत्तीको प्रकाशले मन्दिरहरू धपक्क बलेका देखिन्छन्। जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरूको दृश्य हेर्न लायक बन्छन्। आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका साँझमा मुस्कुराएको काठमाडौंका यी
मनमोहक तस्बिरहरू :

????????????????????????????????????
????????????????????????????????????

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *