सेनाका उपरथी र सहायकरथीको सरुवा, सैनिक सचिव फेरिए

नेपाली सेनाले उपरथी र सहायक रथीहरूको सरुवा गरेको छ।

उपरथीहरू सहदेव खड्का पूर्वी पृतनाबाट वार कलेज नगरकोट, योगराज शमा निरीक्षणाधिकृत (आईजी अफिस) सरुवा भएका छन् भने सागर थापालाई उपत्यका पृतना प्रमुख र कृष्णदेव भट्टलाई प्रबन्धरथीको जिम्मेवारी दिइएको छ।

यस्तै सहायकरथीहरू काभ्रेको भकुण्डेस्थित २६ बाहिनीका ज्योतेन्द्र महतले सैनिक सचिव जिम्मेवारी पाएका छन् भने मानबहादुर महरा नीति, योजना निर्देशनालय, गौरव केसी ३ बाहिनी, कृष्ण जीसी मध्यपश्चिम पृतना बुटवल, नवराज गुरुङ वेव्री र यम सापकोटा मध्य पृतनामा सरुवा भएका छन्।

प्रतिक्रिया

2 thoughts on “सेनाका उपरथी र सहायकरथीको सरुवा, सैनिक सचिव फेरिए

  1. tulations For All For Fulfilling the Deauty of Best Chances from the Best Commandant Section( Offices)! Best Of Luck For all of you , Respected Salute….. Jaya Nepal……

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर