सहसचिव भोला दाहाललाई अख्तियारको प्रवक्ताको जिम्मेवारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन्। आयोगका सहसचिव भोला दाहाल प्रवक्ता तोकिएका हुन्।

आयोगको कामकारबाहीसम्बन्धी जानकारी सम्प्रेषणका लागि दाहाललाई मंगलबारदेखि प्रवक्ता तोकिएको हो।

यसअघि श्यामप्रसाद भण्डारी आयोगका प्रवक्ता थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *