२८ सहसचिवको सरुवा (सूचीसहित)

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवको सरुवा गरेको छ ।

सरकारको निर्णयपछि ललितपुरको प्रमुख प्रशासकीय अधिकृतको स्थानमा रेखा दासको सरुवा भएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थिइन् ।

यस्तै, भरतपुरको प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारतीको सरुवा भएको छ । उनी यसअघि ललितपुर महानगरमा थिए ।

यस्तो छ सरुवा सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर