विशेषले फैसला गरेका चार मुद्दामा अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडाले फैसला गरेका विभिन्न चार मुद्दामा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले दर्ता गरेका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानूनी लाभ तथा हानि, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व हिनामिना र गलत लिखतसम्बन्धी गरी चारवटा मुद्दाहरूमा मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

हेर्नुहाेस् पुनरावेदन गरिएका मुद्दाहरूकाे पूर्ण विवरण :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *