राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा सुरेश चालिसे

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन्।

चालिसे पूर्वराजदूत हुन्। चालिसे पूर्वप्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारसमेत थिए।

राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन्। शपथ लिएको दोस्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर