
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी


फाइल तस्बिर।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिनेबारे जानकारी गराइएको छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतबारे जानकारी गराएका हुन्।
भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन्। बैठक दिउँसो १ बजे बस्नेछ।
प्रतिक्रिया