
प्रहरीका ३१ जना सई सिनियर सईमा बढुवा सिफारिस


नेपाल प्रहरीका ३१ जना प्रहरी नायब निरीक्षक (सई) हरू प्रहरी वरिष्ठ नायब निरीक्षक (सिनियर सई) मा बढुवा सिफारिस भएका छन्।
बुधबार साँझ बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।
प्राविधिक प्रहरी समूह, सञ्चारतर्फका २२ जना, संगीततर्फका ६ जना र विधिविज्ञानतर्फका ३ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस भएका हुन्।
हेरौं बढुवा सिफारिस सूची :
प्रतिक्रिया