पर्वहरूले समुदायहरूबीचमा मेलमिलापको भावना विकास गर्छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिएका छन्।

बिहीवार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण मुस्लिम समुदायलाई पर्वको शुभकामना दिएका हुन्।

उनले रमजान (रोजा) पर्वको विशेष महत्व रहेको बताए। उनले आम नागरिकहरुलाई धार्मिक कार्यमा लागिपर्न आग्रहसमेत गरे।

उपराष्ट्रपति यादवले पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर