१३ एसएसपी डीआईजीमा बढुवा सिफारिस

 

नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएको छ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार बढुवा सिफारिसको सूचना निकालेको हो।

बढुवा सिफारिस हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर