प्रधानसेनापति शर्मा र अष्ट्रेलियाकी राजदूतबीच भेटघाट

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाकी रादूत फेलिसिटी भोल्कबीच भेटघाट भएको छ। प्रधानसेनापतिलाई भेट्न राजदूत भोलक बिहीबार सैनिक मुख्यालय, जंगी अड्डा पुगेकी थिइन्।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर