उपनिर्वाचन-२०८०

बारा-२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

प्रतिनिधिसभा सदस्यका लागि बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनाकाे प्रारम्भिक मतरिणाम सार्वजनिक भएकाे छ। मतगणनकाे प्रारम्भिक परिणामअनुसार यहाँ जनता समावादी पार्टी (जसपा) का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन्।

६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७०, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १६६ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले ८० मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर