उपनिर्वाचन-२०८०

बारा-२ मा पछि परे उपेन्द्र यादव, जनमतका कुशवाहाले लिए अग्रता

बारा-२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्।

जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्वपाका रमेश खरेलले २ सय ३६ मत ल्याएका छन्।

यसअघि जसपाका यादवले सुरुआती अग्रता लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर