उपनिर्वाचन-२०८०

बारा-२ मा उपेन्द्र यादव ४,८०० मतले अगाडि

बारा-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा जसपाका उपेन्द्र यादवले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार यादवले १४,४५३ मत पाएका छन्।

उनका निकटत प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९,७४० मत ल्याएका छन्। यादव र कुशवाहाबीचको मतान्तर ४,८०३ छ।

नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ४,८०३ मत प्राप्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर