महावीर पुनको आन्दोलन स्थगित, सरकारसँग ७ बुँदे सहमति

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनको नेतृत्वमा माइतीघर मण्डलामा भइरहेको आन्दोलन स्थगित हुने भएको छ।

आज सरकारसँग ७ बुँदे सहमतिपछि पुन आन्दोलन स्थगित गर्न सहमत भएका हुन्। राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पुनः र सरकारका तर्फबाट रक्षामन्त्री पूर्णबहादुर खड्काले ७ बुँदे सहमति गरेका हुन्।

अनुसन्धान, आविष्कार र नवप्रवर्तनका लागि पुँजीगत बजेटको एक प्रतिशत छुट्याउनुपर्ने लगायत माग राखेर पुन नेतृत्वमा माइतीघरमा आन्दोलन तथा धर्ना हुँदै आएको थियो।

सरकार उक्त कार्यका लागि आगामी आर्थिक वर्षदेखि पुँजीगत बजेटको एक प्रतिशत छुट्याउन तयार भएको छ।

यस्ताे छ सहमति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर