भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *