
सशस्त्र प्रहरीमा एकैपटक १,९२७ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस


सशस्त्र प्रहरी बल, नेपालले एकसाथ ठूलो संख्यामा सहायक हवल्दारहरूको हवल्दारमा बढुवा सिफारिस गरेको छ।
बढुवा सिफारिस समितिको सोमबारको बैठकले १,९२७ जना सहायक हवल्दारहरूको हवल्दारमा बढुवा सिफारिस गरेको हो।
साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त पदमा पदपूर्तिका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची निकालेको हो।
हेरौं बढुवा सिफारिस सूची :
प्रतिक्रिया