हृदयघातले बिते सशस्त्रका एसपी थपलिया

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गणका प्रमुख थपलियाको शनिबार दिउँसो निधन भएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काका अनुसार एसपी थपलियाको हृदयघातका कारण निधन भएको हो।

एसपी थपलियाको नारायणी बयडा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *