एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रूपैयाँ क्यासब्याक

एनएमबी बैंकले डेबिट कार्डमा १०० रूपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ।

सो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल (पीओएस) मार्फत कारोबार गर्दा १०० रूपैयाँ क्यासब्याक पाउनेछन् ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएकाे छ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १४४ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर