गृहले गर्‍याे सीडीओ र सहायक सीडीओसहित १० अधिकारीको सरूवा

गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरूवा गरेको छ।

मन्त्रालयले मातहतका प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरिएको शुक्रबार जनाएको छ।

उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरूवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।

हेराैं सरूवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर