प्रधानमन्त्री दाहाल र स्विटजरल्याण्डकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्विटजरल्याण्डकी नवनियुक्त राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन्।

बुधबार प्रधानमन्त्री कार्यलयमा भएको सो भेटमा उनीहरूबीच दुईपक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर