पत्रकार सम्मेलनमै बेहोश भइन् रिगलको आममाफीविरूद्ध अनशनरत भारती

रिगल ढकालको आममाफीविरूद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोश भएकी छिन् ।

आज आममाफीको विरूद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोश भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।

रिगलको आममाफीविरूद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर