उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस

न्यायपरिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा उनीहरुको नाम सिफारिस गरेको हो ।

परिषदको मंगलबारको बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *