प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्।

गजुरेलले मंसिर २० गते नै राजीनामा दिएका हुन्। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत भने गरिसकेको छैन।

गजुरेलले राजीनामा स्वीकृत भएपछि मात्रै त्यसको कारण सार्वजनिक गर्ने बताए।

उनी २०७९ माघ ९ गते प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर