चितवनमा साइकलबाट लडेर एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१५, विष्णुचोकमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

सोही वडास्थित भद्रकाली टोल बस्ने बाराकाे कोल्बी घर भएका ५० वर्षीय देवेन्द्र चौधरीको बुधबार बिहान साइकलबाट लडेर मृत्यु भएको हो ।

साइकलबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर