१८ रनमा गुमायो नेपालले पहिलो विकेट

आइसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेल बंगलादेशविरूद्ध खेलिरहेको नेपालले १८ रनमै पहिलो विकेट गुमाएको छ।

नेपालले ओपनर ब्याट्सम्यान बिपीन रावललाई गुमाएको हो। बिपीनले १२ बल खेल्दै २ रन जोडेका थिए।

ताजा अवस्थामा नेपाल १ विकेट गुमाउदै ५.१ ओभरमा २३ रनमा खेलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *