अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

राजपुर बम कान्डका साक्षी झिकाउन अदालतले आदेश दिएको छ।

आइतबार रौतहट जिल्ला अदालतले राजपुर बम कान्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उक्त आदेश दिएको होऽ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ।

आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर