सुन प्रकरण : आयोगले लियो पुनसँग बयान

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ।

आइतबार पुनसँग आयोगले सिंहदरबारस्थित् कार्यालयमे बयान लिएको हो।

पुन अखिल क्रान्तिकारीका महासचिव हुनभने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरासमेत हुन्।

आयोगले यस अगाडि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग पनि बयान लिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर