विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

 नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा तथा यूरो १ को खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा कायम भएको  छ।

यसैगरी अष्ट्रेलियन डलर भने १ को खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। आज क्यानेडियर डलर भने १ को खरिद दर ९८ रुपैयाँ ५६ पैसा र बिक्री दर ९९ रुपैयाँ १ पैसा रहेको छ।

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर