प्रहरीका १४ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीका १४ जना हवल्दारलाई वरिष्ठ हवलदारमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै विभिन्न समुहतर्फका प्रहरी हवलदारलाई वरिष्ठ प्रहरी हवलदारमा बढुवा सिफारिस गरेको हो ।

https://nepalpolice.gov.np/media/filer_public/e2/59/e2594fb9-8257-4296-8103-31b70179021d/cn_4843-4847_technical_shc_and_hc_20801113.pdf

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर