दुर्गा प्रसाईँका बडिगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ । अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न आज आदेश दिएको हो ।

मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर