प्रहरीका दुई एआईजीकाे सरूवा, दुईकाे पदस्थापन

नेपाल प्रहरीका दुई एआईजीको सरूवा र दुईको पदस्थापन भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सुदीप गिरी र टेकप्रसाद राईको सरुवा गरेको हो । गिरीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान र राईलाई प्रशासन बिभागमा सरुवा गरिएको छ ।

त्यसैगरि बैठकले एआईजी भिम ढकाललाई मानव स्रोत विभाग र उमेशराज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर