आमनिर्वाचन-२०७९

ललितपुर ३ मा तोसिमा कार्कीले लिइन् अग्रता

नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई पछि पार्दै ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्।

४ हजार ९ सय ५ मत गन्दा तोसिमाले १ हजार ४८२ ल्याएकी छन्। दोस्रोमा रहेका एमाले उम्मेदवार खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९ सय ८८ मत ल्याएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर