आमनिर्वाचन-२०७९

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी

नेकपा एमालेका महासचिवसमेत रहेका शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन्। उनले पोखरेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन्।

औपचारिक रूपमा मतपरिणाम सार्वजनिक हुन भने बाँकी छ।

रेखा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *