सभामुख घिमिरे र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचारविमर्श भएको संघीय संसद् सचिवालयले जनाएको छ।

सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर