परराष्ट्रमन्त्री पौड्यालसँग कतारी राजदूतको भेट

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल-कतार सम्बन्धलाई थप मजबुत बनाउन द्विपक्षीय सहयोगका विभिन्न पक्षमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *